मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एभरेस्ट कलरको आईपीओ खुल्यो

barnanmedia.com · Fri Jun 05 06:43:09 GMT 2026

काठमाडौं । शुक्रबारदेखि एभरेस्ट कलरको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आईपीओ खुलाएको हो ।

कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत सेयर अर्थात् ७ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमध्ये वैदेशिक रोजगारमा रहेका, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ६ लाख ५५ हजार ७०० कित्ता सेयर आम सर्वसाधारणका लागि खुलेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय