मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तीन सय ५५ एयरबस खरिद गर्दै टर्किश एयरलाइन्स 

hamrakura.com · Sat Dec 16 00:00:00 GMT 2023

इस्तानबुल । टर्किश एयरलाइन्सले आगामी दशकमा ३५५ वटा एयरबस विमानहरू अर्डर गर्ने निर्णय गरेको छ । यो एयरलाइन्स विश्वको सबैभन्दा ठूलो वाहक बन्न खोजिरहेको बताइएको छ।

‘३५५ वटा विमान खरिद गर्ने निर्णय भएको छ,’ टर्किश एयरलाइन्सका प्रमुख कार्यकारी बिलाल एक्सीले सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा उल्लेख गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)