सय वर्षदेखि अलपत्र ठाडाखानीको तामाखानी
thahakhabar.com
म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ६ ठाडाखानी गाउँको सिरानमा रहेको तामाखानी उत्खनन् नहुँदा सय वर्षदेखि अलपत्र छ।
ठाडाखानीको सिरानमा पर्ने रुमले भीरमा रहेको विशाल तामाखानी १ सय ७ वर्षअघि विसं १९७१ सम्म सञ्चालनमा रहेको र त्यसपछि तत्कालीन सरकारले प्रतिबन्ध लगाएकाले बन्द भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)