मधेसमा फेरियो सत्ता समीकरण
setopati.com · Thu May 21 17:12:00 GMT 2026

मधेस प्रदेशमा सत्ता समीकरण परिवर्तन भएको छ। मधेसमा नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्यनिस्ट पार्टी (नेकपा) ले गठबन्धन गरेका छन्।
यसअघि सरकारलाई जसपा नेपाल र जनमत पार्टी समेतको समर्थन थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
मधेस प्रदेश