मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनले सबैभन्दा ठूलो रणनीतिक चुनौती सिर्जना गरेको अमेरिका र जापानको ठहर

hamrakura.com · Mon Feb 27 00:00:00 GMT 2023

वाशिङ्टन। संयुक्त राज्य अमेरिका र जापान दुवैले चीनलाई वासिङ्टन-टोकियो र उनीहरूका सहयोगीहरूले सामना गर्ने सबैभन्दा ठूलो साझा रणनीतिक चुनौती भएको ठहर गरेका छन्।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले जापानी समकक्षहरूसँगको २+२ मन्त्री स्तरीय बैठकपछि दुवै देश विश्वको साझा रणनीतिक चुनौतीको रूपमा चीन देखा परेको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)