मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग

lokaantar.com · Tue Jul 11 00:57:32 GMT 2023

पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ ।

संघका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमलाई सोमवार ध्यानाकर्षणपत्र बुझाउँदै पुरानो विमानस्थलभन्दा झण्डै २१ गुणा महंगो शुल्क कुनै पनि कोणबाट जायज नभएको बताएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)