कोठा तताउँदा निसासिएला है !
annapurnapost.com · Fri Dec 31 04:31:00 GMT 2021
नेपालगन्ज : बन्द कोठामा दाउरा वा कोइला बालेर सुत्ने गर्नुभएको छ ? कि हिटर बालेर सुत्नुहुन्छ ? कोठा न्यानो बनाउन ग्यास गिजर त प्रयोग गर्नुहुन्न ?
‘जाडो याममा झ्यालढोका बन्द गरेर कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने गर्नुहुन्छ भने अकालमै ज्यान जान सक्छ’, भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा. राजन पाण्डे भन्छन्, ‘झ्यालढोका लगाएर इलेक्ट्रिक हिटर वा कोइला बालेर बस्नै हुँदैन। आगो बाले झ्यालढोका खुला हुनुपर्छ। आफू होसमा हुँदैमा आगो निभाउनुपर्छ। हिटर बन्द गर्नुपर्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)