चीनको नयाँ प्रविधि : मिथानोल–डिजेल इन्जिन सार्वजनिक
baahrakhari.com · Thu Feb 27 17:56:40 GMT 2025

सांघाई । चीनले बुधबार सांघाईमा उच्च क्षमताको मिथानोल–डिजेल डुअल जहाज इन्जिन सार्वजनिक गरेको छ ।
जहाजका इन्जिनको पावर आउटपुट ६४ हजार ५०० किलोवाट रहेको छ । यसलाई चाइना स्टेट शिपबिल्डिङ कर्पोरेशन लिमिटेड (सीएसएससी) को सहायक कम्पनीहरूद्वारा निर्माण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)