हस्तकलाको मूल्य नपाउँदा चिन्ता, मूल्य तिर्न चाहँदैनन् ग्राहक
deshsanchar.com · Sat Mar 08 23:50:02 GMT 2025

बेलबारी (मोरङ)- बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका होमनाथ बराइली विगत तीन दशकदेखि काठमा विभिन्न बुट्टा कुँदिरहेका छन् ।
पछिल्लो समय उनी यो पेसाप्रति खासै सन्तुष्ट नभएको बताउँछन् । हस्तकलाले उचित मूल्य पाउन छाडेपछि निरास बन्दै गएको बराइली बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)