ललितानिवास प्रकरणमा भोलि मुद्दा दायर गर्ने तयारी
shilapatra.com · Sat Aug 26 16:42:00 GMT 2023
ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा गरेको प्रकरणमा भोलि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्ने तयारी भएको छ । यो प्रकरणमा अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइसकेको छ ।
सीआईबीको फाइल अध्ययन गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले अभियोजनको तयारी गरेको हो । आइतबार वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोजनपत्र दायर गर्ने तयारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)