पोखरास्थित गण्डकी हस्पिटलको अप्रेशन थिएटरबाट पत्रकारको मोवाइल र पर्स चोरी
hamrakura.com · Fri Aug 06 00:00:00 GMT 2021
पोखरा । पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी हस्पिटल)को अप्रेशन थिएटरबाट एक पत्रकारको मोवाइल फोन र पर्स चोरी भएको छ ।
पत्रकार हरि पन्तको मोवाइल फोन, केही रकम र सवारी चालक अनुमति पत्र (लाइसेन्स)सहितको पर्स चोरी भएको हो । पत्रकार पन्त आफ्नो टाउकोमा रहेको कोठीको समस्या बढ्दै गएपछि अप्रेशन गर्न शुक्रबार गण्डकी हस्पिटलको अप्रेशन थिएटरमा पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)