मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

लेबनानमा न्यायाधीश विरोधी प्रदर्शनमा गोली प्रहार, कम्तीमा ६ जनाको मृत्यु

deshsanchar.com · Thu Oct 14 23:17:40 GMT 2021

लेबनानको राजधानी बेरुतमा भएको प्रदर्शनमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ। अरु ३२ जना घाइते भएका छन् ।

गएको वर्ष बेरुतको तटीय क्षेत्रमा भएको ठूलो बिस्फोटका सम्बन्धमा न्यायाधीशले गरेको अनुसन्धानको विरोधमा शिया मुसलमान समूह हेज्बुल्लाह र अमालले गरेको प्रदर्शनको क्रममा गोलीकाण्ड भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)