आज कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?
shilapatra.com · Thu Sep 28 01:10:00 GMT 2023
नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले बिहान कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)