बिहारको कोचिङ सेन्टरमा विवाद : विराटनगरमा मृत भेटिए ‘खान सर’
onlinekhabar.com · Sun Jun 14 12:47:30 GMT 2026

३१ जेठ, विराटनगर । भारतमा पछिल्लो समय चर्चामा रहेको कोचिङ सेन्टर गोली काण्डका मुख्य आरोपित मध्येका एक जना गएराति विराटनगरमा मृत भेटिएका छन् ।
गत २ जुनमा ‘खान सर’ नामले परिचित फैजल खानले बिहारको राजधानी पटनामा सञ्चालन गरेको खान ग्लोबल स्टडीजमा गोली चलेको थियो । सो घटनाका आरोपित मध्येका एक २४ वर्षीय भारतीय युवक प्रिन्स यादव विराटनगरमा मृत भेटिएका छन् । उनकाे एउटा आँखामा चाेट छ । उनी मृत भेटिएपछि प्रहरीले उनीसँगै रहेका चार जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)