एमाले कर्णाली अध्यक्षमा गुलाबजंग शाह निर्वाचित
ukaalo.com · Mon Oct 02 21:30:49 GMT 2023
काठमाडौँ– नेकपा एमालेको कर्णाली प्रदेश प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। एमाले कर्णाली प्रथम अधिवेशनबाट अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका छन्। एमाले कर्णाली अध्यक्ष पदका लागि तीन जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)