मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय सभा सदस्यका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

onlinekhabar.com · Tue Jan 09 00:53:10 GMT 2024

२४ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी हाल्न सकिनेछ ।

निर्वाचन आयोगका अनुसार सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)