आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, छैनन् औपचारिक कार्यक्रम
nepallive.com · Sat May 01 00:32:00 GMT 2021
काठमाडौं– आज १ मे । मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३२औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ।
नेपालमा पनि हरेक वर्ष यो दिवस मनाइँदै आइएको छ। तर यस वर्ष भने कोरोना भाइरस महामारीका कारण अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)