किन हुन्छ दीर्घ दुखाइको समस्या, कसरी गर्ने समाधान (भिडिओ)
setopati.com · Sat Aug 20 00:57:04 GMT 2022
कुनै पनि दुखाइ लामो समयसम्म रह्यो भने त्यो दीर्घ दुखाइ हो।
सामान्य औषधि खाँदा, आराम गर्दा या फिजियोथेरापी गर्दा पनि दुखाइमा कमी भएन र उक्त दुखाइ तीन महिनासम्म रह्यो भने त्यसलाई दीर्घ दुखाइ भनिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)