‘ए’ डिभिजन लिग: च्यासलमाथि हावी भयो थ्रिस्टार
kalakarmi.com · Sat Nov 20 13:25:50 GMT 2021
काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शनिवार साँझ सम्पन्न खेलमा थ्रिस्टार क्लबले च्यासल युथ क्लबलाई ३–० ले पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निशान खड्काले २३औं मिनेटमा गरेको गोलबाट थ्रिस्टारले अग्रता लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)