पेपालको नयाँ नियम, अब व्यक्तिगत अकाउन्टबाट मात्र रकम प्राप्त गर्न सकिने
techpana.com · Sat Jul 02 16:51:59 GMT 2022
काठमाडौं । पेपालले आफ्नो भुक्तानी प्रणालीमा कारोबारलाई थप विश्वसनीय बनाउन नयाँ सीमितता थप गरेको छ । जुलाई २८ देखि पेपालको व्यक्तिगत अकाउन्टबाट मात्र साथी तथा परिवारले पठाएको रकम प्राप्त गर्न सकिनेछ ।
पेपालको भुक्तानी प्रणालीमा दुई प्रकारको नियम छ; साथी तथा परिवार र सामान तथा सेवा ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)