मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

गुजरात फेरि जितको बाटोमा

ekantipur.com · Fri Apr 14 00:59:39 GMT 2023

मोहाली — गुजरात टाइटन्सले फेरि जितको बाटोमा फर्कने क्रममा बिहीबार इन्डियन प्रिमियर लिग २०२३ मा पञ्जाव किंग्सलाई ६ विकेटले पराजित गरेको छ । प्रतियोगितामा गुजरातको तेस्रो जित एक बलको खेल बाँकी छँदा प्राप्त भएको थियो ।

पहिले ब्याटिङ गरेको पञ्जावले ८ विकेटमा १ सय ५३ रन बनाएको थियो । म्याथ्यु सर्टको ३६ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । ‘प्लेयर अफ द म्याच’ मोहित शर्माले १८ रनमा दुई विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)