मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दोर्पा चिउरीडाँडाले जित्यो फुटबल उपाधि

ekantipur.com · Sat Jan 13 17:13:02 GMT 2024

खोटाङ — नेर्पा भुलभुले अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडाले चुमेको छ ।

शनिबार सम्पन्न दोस्रो संस्करणको प्रतियोगितामा आयोजक नेर्पा स्पोर्टस् क्लबको टिम ‘बी’ लाई २-१ ले पराजित गर्दै चिरीडाँडाले उपाधिमाथि कब्जा जमाएको हो । विजेताले १ लाख ५० हजार राशिसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)