मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सिकन्दर र शाहरुखको विष्फोटक ब्याटिङमा पञ्जाबको जीत, अन्तिम ओभरमा लखनऊ पराजित

kalakarmi.com · Sun Apr 16 00:46:28 GMT 2023

लखनऊ– आईपीएल-२०२३ को २१ औं प्रतिस्पर्धामा पञ्जाब किङ्सले लखनऊ सुपर जाइन्ट्सलाई दुई विकेटले पराजित गरेको छ ।

शनिवार राति लखनऊमा खेलिएको यो खेलमा पञ्जाबले जीतका लागि १६० रनको लक्ष्य पाएको थियो, जसलाई उसले तीन बल बाँकी छँदै हासिल गर्यो । पञ्जाब किङ्सको जीतको हीरो सिकन्दर रजा रहे, जसले ५७ रनको उत्कृष्ट इनिङ खेले ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)