साझाका कर्मचारीहरुको घण्टी बज्ने आश
news24nepal.tv · Sat Dec 25 00:53:49 GMT 2021
ललितपुर । बैङ्कमा तलब जम्मा भएको जनाउ दिन साझा प्रकाशनका कर्मचारीहरूको मोबाइलमा बुधबार घण्टी बज्यो ।
तलब एक वर्षअघिको अर्थात् २०७७ पुसको थियो । सोही वर्षको माघदेखि बाँकी तलबको अब फेरि घण्टी कहिले बज्छ अत्तोपत्तो छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)