रसुवा बाढी : चीनतर्फ मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता
nagariknews.nagariknetwork.com · Sun Sep 06 12:07:45 GMT 2026

चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण चीनतर्फ मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ।
बाढीका कारण ४३ जनाको मृत्यु भएको र ५१९ जना बेपत्ता भएका उद्धार तथा खोजी अभियानमा संलग्न अधिकारीहरूले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)