आठ राजनीतिक दलले मात्रै बुझाए जरिबाना
gorkhapatraonline.com · Sun Aug 06 06:23:54 GMT 2023
काठमाडौँ, साउन २१ गते ।
आर्थिक व्यवस्थापन पारदर्शी नगर्दा निर्वाचन आयोगको कारबाहीमा परेका ६९ मध्ये आठ राजनीतिक दलले मात्रै जरिबाना बुझाएका छन्। जरिबाना बुझाउन आयोगले तोकेको समयसीमा भदौ पहिलो साता सकिँदै छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)