सरकारले फेर्यो अर्थसचिव, पोखरेलको ठाउँमा पुष्करलाई ल्याइयो
nepalkhabar.com · Sun Sep 17 16:33:58 GMT 2023
सरकारले अर्थ मन्त्रालयको सचिव परिवर्तन गरेकाे छ। वर्तमान अर्थसचिव अर्जुनप्रसाद पाेखरेलको ठाउँमा डा. कृष्णहरि पुष्करलाई ल्याएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव पुष्करलाई अर्थ सचिवमा सरुवा गर्ने निर्णय गरेको हाे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)