मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टोटेनहममाथि न्युक्यासलको जीत

lokaantar.com · Sun Oct 23 23:55:40 GMT 2022

इङ्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाईटेडले टोटेनहम हट्सपरलाई पराजित गरेको छ ।

आइतवार राति न्युक्यासलले घरेलु टोली टोटेनहमलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)