उपनिर्वाचनमा ‘हेभिवेट’ बीच भिडन्त
newsofnepal.com · Tue Apr 04 00:55:58 GMT 2023
काठमाडौं । रिक्त रहेका प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दलहरूले सोमबार मनोनयन दर्ता गरेसँगै तनहुँ १, चितवन २ र बारा २ को उपनिर्वाचनमा दलहरूबीच ‘हेभिवेट’ बीच भिडन्त हुने भएको छ ।
तनहुँ–२ मा नेपाली कांग्रेसका पुराना नेता गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट स्वर्णिम वाग्लेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल नेसनल अर्गनाइजेसन प्रेमबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी समाजवादीका गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङ, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारलगायतले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)