एमसीसीबारे गठबन्धनमा सहमतिको प्रयास विफल, संसदमा पेस गरिँदै
nepalkhabar.com · Tue Feb 15 16:51:47 GMT 2022
गठबन्धन सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका सांसदहरु र केही मन्त्रीहरुको कुरालाई आधार मान्ने हो भने अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता फागुन ४ को संसद बैठकमा टेबल हुनेछ।
कांग्रेसले संसदीय दलको बैठकबाट एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गराइसकेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एमसीसी सम्झौता संसदमा पेस गर्ने निर्णयबाट पछि नहट्ने प्रष्ट पारिसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)
सभामुख सापकोटा
स्थानीय निर्वाचन
नेपाली कांग्रेस
माधवकुमार नेपाल
प्रधानमन्त्री देउवा