अस्पतालको फोहोर नदीमा विसर्जन
gorkhapatraonline.com · Thu Aug 25 00:36:29 GMT 2022
बिर्तामोड समाचारदाता
बिर्तामोड, भदौ ९ गते । बिर्तामोडका विभिन्न अस्पतालले अस्पतालजन्य फोहोर विरिङ नदीमा फाल्दा नदी प्रदूषित भएको छ। रातको समयमा बिर्तामोडको कनकाई अस्पताल, मनमोहन अस्पताल र विभिन्न आँखा अस्पतालबाट उत्पादित फोहोर, सिरिन्जलगायतका अस्पतालजन्य फोहोर सिधैँ नदीमा फाल्दा नदी प्रदूषित बनेको छ भने नदी आसपासमा बसोबास गर्ने स्थानीयसमेत मर्कामा परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)