विदेशको कमाइमा देखेको सपना पूरा गरिदियो आफ्नै बारीको तरकारीले
setopati.com · Tue Jul 26 00:28:07 GMT 2022
सुर्खेतको भेरीगंगा नगरपालिका–४, हर्रेकी सुशीला वलीलाई आफ्ना श्रीमान मानबहादुर वली विदेश जाँदा निकै ठूलो अपेक्षा थियो। विदेशमा टन्नै कमाइ होला, श्रीमानले पठाएको पैसाले यहाँ चार छोराछोरीलाई चाहेजस्तो शिक्षा दिऊँला, सकेसम्म बजारमा घडेरी किनौंला!
श्रीमानको कमाइले परिवार पाल्न र गाउँकै विद्यालयमा छोराछोरीको पढाइलाई निरन्तरता दिन ठिक्क भयो। सुशीलाका अरू रहर पूरा हुन सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)