मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंको तापक्रम ७.२ डिग्री सेल्सियस

baahrakhari.com · Fri Dec 09 00:31:00 GMT 2022

काठमाडौं । देशका पहाडी भू–भागका थोरै स्थानमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज बिहान पौने ६ बजे काठमाडौंको तापक्रम ७.२ डिग्री सेल्सियस रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिए ।

उनका अनुसार आज दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)