मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वैशाखी टेकेर सगरमाथाको आधार शिविर पुग्ने लक्ष्य

baahrakhari.com · Thu Apr 28 22:45:00 GMT 2022

लन्डन । आठ वर्षअघि अघिल्लो रात सकुशल सुतेर बिहान बिउझिँदा आफूलाई पक्षघात भएर हलचल गर्न नसक्ने स्थितिमा भेटेका एक पुरुष वैशाखीको भरमा सगरमाथाको आधार शिविरसम्म पुग्ने भएका छन् ।

बेलायतको टोर्फएनको कुमव्रान सहर निवासी ज्यामी म्याकेन्स निरन्तर असहनीय पीडा दिने कम्प्लेक्स रिजिनल पेन सिन्ड्रोन (सीआरपीएस) बाट पीडित छन् । उनले सगरमाथा चढ्ने आफ्नो बाल्यकालदेखिकै सपना भएको बताएका छन् । उनले यसका लागि सुरुमा सन् २०२० मा पहिलो योजना बनाएका थिए । तर, कोभिडका कारण उनले दुईपटक योजना पर सार्नुपर्‍यो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)