बजार अनुगमनलाई प्रभावकारी बनाइने
ekagaj.com · Tue Jun 28 16:03:02 GMT 2022
काठमाडौँ-
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुणस्तर, मापदण्डलगायतका अनुगमनसम्बन्धी कामकारबाहीलाई अझ प्रभावकारी र नतिजामुखी बनाई उपभोक्ताको हकहित संरक्षण गर्न तथा स्वच्छ बजार प्रवर्द्धन गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)