रोनाल्डोको कीर्तिमानी गोलसँगै म्यानचेस्टर नकआउट चरणमा
hamrokhelkud.com · Wed Nov 24 00:16:59 GMT 2021
बुधबार, मंसिर ८, २०७८
एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलसँगै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब भिल्लारियलमाथि सहज जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)