सबै शक्ति परिचालन गरे दलहरुले चुनाव प्रचारमा
nepalghatana.com · Fri Oct 28 16:36:00 GMT 2022
राजनीतिक दलहरुले चुनावमा आफ्नो सम्पूर्ण शक्ति परिचालन गर्छन् । अहिलेको चुनावी नतिजाले दलहरुको पाँच वर्षको मूल्यांकन हुन्छ । त्यही कारण दलहरुले आफ्ना विभागमात्र नभएर भ्रातृ तथा शुभेच्छुक संस्थालाई पनि परिचालन गर्छन् । दलहरुले आफ्ना संगठन, समिति, भ्रातृ तथा शुभेच्छुक संस्थालाई कसरी परिचालन गरिरहेका छन् त ?
नेपाली कांग्रेसले पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा केन्द्रीय चुनाव परिचालन समिति गठन गरेर पार्टी पंक्तिलाई सक्रिय बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)