सुनितालाई घरमै नागरिकता
himalpress.com · Sun Jun 14 13:06:10 GMT 2026

पर्वत- जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला गाउँपालिका–४ फड्केढुङ्गाकी २४ वर्षीया सुनिता विकले घरमै नागरिकता पाएकी छिन्।
चौविसै घण्टा बिस्तारामै पल्टिरहने भएका कारण परिवारले सदरमुकाम कुश्मामा रहेको जिल्ला प्रशासन कार्यालयसम्म ल्याउन नसक्ने भएपछि आइतबार घरमै लगेर नागरिकता वितरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)