रोल्पामा वर्षमान पुन करिब चार गुणा मतान्तरले अघि
baahrakhari.com · Mon Nov 21 18:30:00 GMT 2022
काठमाडाैं । रोल्पामा नेकपा (माओवादी केन्द्र) का उमेदवार वर्षमान पुनले अग्रता लिएका छन् ।
एकमात्र क्षेत्र रहेको रोल्पामा पुनले १६४४ को मतान्तरले अग्रता लिइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)