मोबाइल चार्ज गर्दा ध्यान दिनुपर्ने कुरा
techpana.com · Sat Dec 04 17:17:04 GMT 2021
काठमाडाैं । तपाईंको स्मार्टफोनको ब्याट्रीको आयु सधैं एकनाशको हुँदैन । समयअनुसार यसको क्षमता घट्दै जान्छ । यसकारण ब्याट्री टिकाइराख्न राम्राे विधि जान्नैपर्छ ।
यसका लागि चार्ज गर्ने उत्तम उपाय अपनाउन सकिन्छ । सबैभन्दा राम्रो उपाय भनेको माेबाइल आंशिक रुपमा चार्ज गर्नु राम्राे बानी हाे । तर छिनछिनमा चार्जमा जोड्ने र छुटाउने गर्दा ब्याट्रीको आयुमा नकारात्मक असर पर्न सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)