प्रधानमन्त्री देउवाले पहिलो भ्रमण बेलायत गर्दैमा भारतसँग सम्बन्ध बिग्रिँदैन : दीपकुमार उपाध्याय (भिडिओसहित)
reportersnepal.com · Tue Oct 19 16:20:19 GMT 2021
काठमाडौं, २ कार्तिक । भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपाल र भारतबीच सम्बन्धको विरासत रहेको भन्दै दुई देशबीचको सम्बन्धमा समस्यापनि रहेको टिप्पणी गरेका छन् । उनले नेपाल र भारत दुवै देशका सरकारले पत्याएका बुद्धिजिवीहरु बसेको ईपिजीले तयार पारेको प्रतिवेदन ग्रहण नगरिएकोमा गुनासो पोखे ।
आज राति प्राइम टिभीबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले यो पनि सफल र परिपक्व कुटनीति नभएको बताए । उनले यो नेपाल र भारत दुवैको असफलता भएको जिकिर गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)