खोप लगाउन जसले बोकेर लगिन् वृद्धालाई
setopati.com · Tue Feb 01 00:43:00 GMT 2022
कोरोनाविरूद्ध खोप लगाउन एक स्वयंमसेविकाले वृद्धालाई बोकेर खोप केन्द्रसम्म लगेकी छन्।
गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ मा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंमसेविका लीला थापाले गाउँकै वृद्धा देवकली टन्डनलाई बोकेर खोप केन्द्र लगेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)