मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

[अर्काइभ] संसद् पुनर्स्थापनाले निम्त्याएको सत्ता र प्रतिपक्षबीचको त्यो टकराव...

ekantipur.com · Tue Dec 16 18:20:45 GMT 2025

काठमाडौँ — प्रधानमन्त्री मनमोहन अधिकारीको सफारिसमा विघटित प्रतिनिधिसभा २०५२ भदौ १२ को फैसलाले उल्ट्याएको थियो । प्रतिनिसिभा पुनर्स्थापना भएर मध्यावधि निर्वाचन रोकिएपछि एमाले निकै आक्रोशित बनेको थियो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका प्रतिपक्षी दलहरू भने उत्साहित थिए । खासमा एमालेले सर्वोच्च अदालतले गरेको निर्णयलाई अस्वाभाविक भनेको थियो । एमालेले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५१ प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनको घोषणालाई सदर गरेको निर्णयसँग दाँजेर सर्वोच्चप्रति प्रश्न उठाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)