अष्ट्रेलियाविरुद्ध बंगलादेशकाे ऐतिहासिक जित
baahrakhari.com · Fri Aug 06 17:14:00 GMT 2021
काठमाडौं । बंगलादेशले दुई खेल अगावै अष्ट्रेलियाविरुद्धको टि–ट्वान्टी सिरिज जितेको छ । शुक्रबार भएको तेस्रो खेलमा अष्ट्रेलियालाई १० रनले हराउँदै बंगलादेशले दुई खेल अगावै सिरिज ३–० ले जितेको हो ।
बंगलादेशले पहिलोपटक अष्ट्रेलियाविरुद्धको सिरिज जितेको हो । यसअघि बंगलादेशले अष्ट्रेलियामाथि कुनै पनि सिरिजमा जित निकाल्न सकेको थिएन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)