यी स्थान जहाँ गएराति भयो भारी वर्षा, बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह
baahrakhari.com · Thu Aug 04 00:06:00 GMT 2022
काठमाडौं । देशका विभिन्न स्थानमा केही दिनयता भारी वर्षा भएको छ । जसका कारण बाढी तथा पहिरो जाँदा कतिपय स्थानमा सडक अवरुद्ध भएका छन् । दैनिक जनजीवन प्रभावित भएको छ ।
गएराति १२ बजेदेखि कास्कीका विभिन्न स्थानमा भारी वर्षा भएको छ । कास्कीको जुमलेटी, पोखरा विमानस्थल, लामापाटन, घलेखर्कलगायत धरै स्थानमा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)