विश्वकपमा डेब्यु गर्ने चार टोलीले रच्लान् त इतिहास ?
nagariknews.nagariknetwork.com · Sun Jun 14 12:56:02 GMT 2026
विश्वकप २०२६मा चार राष्ट्रले डेब्यू गर्दैछन्। केप भर्डे, कुराकाओ, जोर्डन र उज्बेकिस्तान पहिलो पटक अन्तर्राष्ट्रिय फुटबलको सबैभन्दा भव्य चरण विश्वकप खेल्न तयार छन्।
सन् २०१० को दक्षिण अफ्रिका विश्वकपमा डेब्यू गरेको स्लोभाकियाले साविक विजेता इटालीलाई स्तब्ध पार्दै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको थियो। टीमले इटालीलाई ३–२ ले पराजित गर्दै फुटबल इतिहासकै ठूलो उलटफेर नतिजा निकालेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)