मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

आज बडादशैँको चौथो दिन कुष्माण्डा देवीको पूजा

kalakarmi.com · Wed Oct 18 00:21:59 GMT 2023

काठमाडौं– आज कात्तिक १ गते बुधवार बडादशैँको चौथो दिन हो । आजका दिन शक्तिपीठहरुमा कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ ।

कुष्माण्डा मातालाई शुभ कर्म थालनी अथवा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)