मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

चिकित्सा शिक्षा आयोगद्वारा विभिन्न कलेज तथा प्रतिष्ठानहरुका लागि सिट निर्धारण(सुचिसहित)

barnanmedia.com · Fri Sep 06 22:10:15 UTC 2024

चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि विभिन्न कलेज तथा प्रतिष्ठानहरुका लागि सिट निर्धारण गरेको छ।

आयोगले शुक्रबार सार्वजनिक गरेको सूचना अनुसार एमबीबीएसमा सबै कलेजहरुमा गरेर दुई हजार एक सय ४० वटा सिट निर्धारण भएको छ।यस्तै बीपीएचमा ६७०, बीएनएसमा ९८०, बीडीएसमा ५७५, बीएस्सी नर्सिङका लागि १९९० सिट निर्धारण भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)