मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आठ वर्षमा पनि सकिएन काम, एक महिनाभित्र सक्न निर्देशन

barnanmedia.com · Fri Sep 06 22:06:44 UTC 2024

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले चोभारस्थित पुष्प तथा फलफूल थोक बजारमा संरचनाको निर्माण एक महिनाभित्रै सम्पन्न गर्न सम्बद्ध पक्षलाई निर्देशन दिएका छन् ।

फूल र फलफूलको बिक्रीलाई व्यवस्थित गराउने उद्देश्यले आठ वर्षअघि सुविधा सम्पन्न भवन निर्माण सुरु गरिएको थियो । तत्कालीन समयमा दुई वर्षको म्याद राखिएको थियो । कालिमाटीस्थित फलफूल तथा तरकारी विकास समितिको स्वामित्वको उक्त बजार निर्माण भएपछि फलफूलको बिक्री सुविधा सम्पन्न बहुतले दुई भवनबाट हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)