मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

मेलम्चीको पानी ल्याउन मर्मतमा १५ करोड लाग्ने

rajdhanidaily.com · Tue Nov 28 23:13:54 GMT 2023

काठमाडौं । २२ वर्षमा लागत इस्टिमेटभन्दा चारगुणा बढीमा सम्पन्न भएको मेलम्चीको खानेपानी आउन यस वर्ष पनि अन्योलका साथ समय लाग्ने भएको छ ।

दुई वर्षअघिकोे मेलम्ची बाढीले प्रमुख सुरुङमार्ग थुनिएपछि अस्थायी संरचना बनाएर सञ्चालनमा आएको आयोजनामा यस वर्षको बाढीले पुनः क्षति पु¥याएपछि अन्योलता बढेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)